काठमाडौंमा वायुको गुणस्तर: ८०
१८.६४°C काठमाडौं
२९ जेष्ठ २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
पर्याप्त तरलता, विदेशी मुद्राको यथेष्ट सञ्चिति, लगानीका लागि अनुकूल ब्याजदर, दुई ठूला पार्टी मिलेर बनेको बलियो सरकार हुँदासमेत लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ता हच्किएका छन् । यसले उत्पादन, उपभोग र लगानी तीनै क्षेत्रमा कमी आएको छ ।