आजको बहस ‘देशमै बस्ने कि विदेश जाने ?’ भन्ने होइन, ‘देशसँग कसरी जोडिइरहने ?’ भन्ने हुनुपर्छ । देशले पनि आफ्ना युवालाई रोक्ने प्रयास गर्नुभन्दा उनीहरू जहाँ भए पनि देशसँग अर्थपूर्ण रूपमा जोडिने वातावरण सिर्जना गर्नुपर्छ ।
ओली, देउवा, प्रचण्ड, नेपाल र खनालहरूले राजनीतिबाट संन्यास लिनुस्, आराम गर्नुस्, सल्लाहकार हुनुस् । कृपया ‘स्टेप डाउन’ गर्नुस् ।