काठमाडौंमा वायुको गुणस्तर: ९६
२९.९१°C काठमाडौं
२७ जेष्ठ २०८३, बुधबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
बिरामी परेँ भने उपचार गर्ने पैसा छैन । बुढेसकालमा सबैभन्दा ठूलो पिर नै यही छ । तर डरले खान लाउन रोकिन्न । काम गर्नैपर्छ । सारा जीवन संघर्षमै बित्यो ।