Kantipur

६ श्रावण २०८३, बुधबार
रक्षा बम

रक्षा बम

बम जेन-जी आन्दोलनकी प्रतिनिधि हुन् ।

रक्षा बमका लेखहरु :

नयाँ पत्ता फ्याँकेर जनतालाई मूर्ख बनाउने शासनको अन्त्य

झूटा सपना बााडी राख्ने प्रवृत्ति थियो । कहिले देशलाई सिंगापुर बनाउँछु भने, कहिले रेलका सपना देखाइरहे । तर, जनताका जीवनस्तरसँग जोडिने सामान्यभन्दा सामान्य काम चाहिँ भइरहेका थिएनन् । ‘ओभर प्रमिस’ गर्ने अनि डेलिभरी चाहिँ सबै अन्डरमा भयो ।

1 min read
An end to the regime of fooling the people by throwing out new discoveries
Link copied successfully