२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

राजेन्द्रप्रसाद प्याकुरेल

राजेन्द्रप्रसाद प्याकुरेलका लेखहरु :

निर्वाचनबाहेकका सबै विकल्प गैरसंवैधानिक 

विगत केही समयदेखि स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरमागरम बहस चलिरहेको छ तर लोकतान्त्रिक व्यवस्थाको आत्माको रुपमा रहेको आवधिक निर्वाचन हाललाई ‘टार्ने’ सन्देश सरकारले दिइसकेको छ ।