रवीन्द्रसिंह बानियाँ

रवीन्द्रसिंह बानियाँका लेखहरु :

मैले पाएको त्यो बेकसुर सजाय 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली डाक्टरको आरोपमा सक्कली डा. रञ्जितकुमार यादव पक्राउ गरेको कुरा उनी छुटेपछि मात्र आमजनले थाह पाए । पक्राउपछि उनले कसरी मानसिक प्रताडना खेपे, यस घटनामा राज्यका संयन्त्रहरु कसरी गैरकानुनी काम गरे भन्ने बहस पनि यसपछि धेरथोर सुरु भयो । 

डरको पाठशाला, मनको गणित

मानसिक स्वास्थ्यका विषयमा अनेक कोणबाट बहस र चर्चा भइरहेको छ, तर त्यसमा एउटा पक्ष छुटिरहेको छ । त्यो हो— व्यक्तिको विगत । कोही मान्छे मानसिक तनावमा छ, निराशाको गर्तमा जाकिएको छ वा एन्जाइटी–डिप्रेसनसँग जुधिरहेको छ भने त्यो आजको घटनाको मात्रै परिणति नहुन पनि सक्छ ।