काठमाडौंमा वायुको गुणस्तर: १३९
२१.४४°C काठमाडौं
४ असार २०८३, बिहीबार
लेखक गैरनाफामूलक संस्था ‘कोड फर नेपाल’ का संस्थापक र विश्व बैंकका वरिष्ठ अधिकृत हुन्
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
डिजिटल राज्यको वास्तविक मूल्यांकन कमजोर नागरिकले पनि आफ्ना आधारभूत अधिकार कति सहज रूपमा उपयोग गर्न सक्छन् भन्ने आधारमा तय हुन्छ । यसर्थ, ‘डिजिटल नेपाल केन्द्र’ लाई तीव्र रूपमा विस्तार गर्नुपर्छ ।