मेरा बाउ राजा त्रिभुवनभन्दा तीन वर्ष जेठा, म उनका पनाति दीपेन्द्रभन्दा झन्डै दस वर्ष कान्छो । म बाउभन्दा त्रिहत्तर वर्ष कान्छो अनि आमाभन्दा छयालीस वर्ष ।
शुक्रबारे बजार एकदुई साता नलागेर के भो र ? जिल्ला सदरमुकाम भोजपुर बजारबाट १२ किलोमिटर पश्चिम मध्यपहाडी लोकमार्गले छातीबाटै चिरेको दाँवाबजार र आसपासमा राँगा, सुँगर, खसी काट्ने र मासुमा झुत्तिने क्रम उस्तै छ ।