Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
प्रकाश सपुत

प्रकाश सपुत

प्रकाश सपुत गायक/कलाकार हुन् । उनका ‘पीर’, ‘सकम्बरी’, ‘गलबन्दी’, ‘कुरा बुझ्नुपर्छ’ देखि ‘दमाई महाराजा’ जस्ता चर्चित गीत छन् ।

प्रकाश सपुतका लेखहरु :

डटपेनले लेखिएको जुगै जानी पिरती

तिमी किराना पसलमा बस्थ्यौ, म माग्थें– एउटा डटपेन दिनु न ! तिमी मसिनो मधुर स्वरमा सोध्थ्यौ– कति जानी ? मेरो मनले जवाफ फर्काउँथ्यो– जुगै जानी !

1 min read
Jugai Jani Pirti written in dotpen

डटपेनले लेखिएको जुगै जानी पिरती

म तिमीलाई यी फूलबुट्टा गाँसिएका शब्दमा सीमित पार्न चाहन्न । तिमी पनि मजस्तै स्वतन्त्र भएर उड्ने र दुवै मिलेर गुँड समाल्ने समय पर्खिरहेको छु । तिमी आफ्नो सपना र उडानका लागि तयार रहनु ।

1 min read
Jugai Jani Pirti written in dotpen
Link copied successfully