काठमाडौंमा वायुको गुणस्तर: ५८
२६.४६°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्वद्वारा नियुक्ति, टिकट वितरण र अवसर दिनेमा व्यक्तिगत बफादारीलाई बढी प्राथमिकता दिँदा कांग्रेसमा पार्टीभन्दा गुट बलियो र दीर्घकालीन रणनीति कमजोर बन्ने अवस्था आएको हो ।