Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
प्रकाश पन्थ

प्रकाश पन्थ

प्रकाश पन्थका लेखहरु :

अपांगता दिवसले देखाएको समावेशी समाजको दिशा

महासन्धिको धारा १३ ले न्यायमा पहुँचलाई राज्यको अनिवार्य दायित्वका रूपमा व्याख्या गर्छ, तर यसको पूर्ण कार्यान्वयनको अवस्था नेपालमा अझै अपुग देखिन्छ । अन्ततः समाजमा ‘दया होइन, अधिकार’ भन्ने सोच स्थापित गर्दै सामाजिक संस्कृतिको परिवर्तन नै दिगो समावेशिताको दीर्घकालीन आधार बनेर उभिन्छ ।

8 MINS READ
The direction of an inclusive society shown by the International Day of Persons with Disabilities

अपांगता भएका व्यक्तिलाई समान पहुँच कहिले ?

संविधानले अपांगता भएका व्यक्तिलाई सामाजिक न्याय, समानता र समावेशी विकासकोसुनिश्चितता गरको छ, तर व्यवहारमा यी अधिकारको कार्यान्वयनमा धेर चुनौती छन् ।

1 min read
When will people with disabilities have equal access?
Link copied successfully