Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
प्रवीन सिलवाल 

प्रवीन सिलवाल 

सिलवालले जेन-जीको प्रतिनिधित्व गर्छन्।

प्रवीन सिलवाल का लेखहरु :

संक्रमणकालीन समयमा युवाको दायित्व

आन्दोलनको सुरुवातमा तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने, सुशासन कायम गरिनुपर्ने र भ्रष्टाचारको अन्त्य हुनुपर्ने मागमा सबैको एकमत रहे पनि विकसित राजनीतिक घटनाक्रमले सबैको आकांक्षालाई भने सम्बोधन गर्न सकेको छैन । सरकार र जेन–जीबीच भएको सम्झौतामाथि समेत प्रश्न उठेको छ ।

7 MINS READ
Responsibilities of youth during transitional times
Link copied successfully