काठमाडौंमा वायुको गुणस्तर: ९०
१९.७२°C काठमाडौं
२६ जेष्ठ २०८३, मंगलबार
बैंक तथा वित्तीय संस्था परिसंघका पूर्व अध्यक्ष रहेका उनी गोल्यान ग्रुपका अध्यक्ष हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
करार खेतीमा विदेशी लगानी भित्र्याउँदा स्थानीय कृषकहरूको उत्पादनले बजार पाउने सम्भावना हुन्छ । करार खेतीमा किसानलाई कम्पनी र संस्थाले चाहिने सीप तथा प्रविधिसमेत दिन्छ । यसले किसानलाई दक्ष बनाउन सहयोग पुर्याउँछ ।