काठमाडौंमा वायुको गुणस्तर: १२६
२०.६५°C काठमाडौं
२२ जेष्ठ २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
गण्डकीका विभिन्न जिल्लामा फरक–फरक भाका गाइन्छ– लमजुङमा ठाडो भाका, बागलुङमा यानीमाया, तनहुामा कौडा, स्याङ्जामा रोइला, ख्याली, ठाडो भाका, कास्कीमा सालैजोले आफ्नो छुट्टै पहिचान बनाएका छन्