२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पवित्रा खड्का

पवित्रा खड्काका लेखहरु :

रश्मिदेवीको अपार्टमेन्टमा यहाँलाई स्वागत छ 

रश्मिदेवीको घरमा यहाँहरूलाई हार्दिक मंगलमय स्वागत छ । उनले प्रेमिल भएर तपाईंलाई स्वागत गर्नेछिन् र आफ्ना जीवनका रोचक कथा सुनाउनेछिन् । रश्मिदेवीको घर विचित्रको ठाउँमा छ । काल्पनिक संसार जस्तो, हो चाहिँ वास्तविक । उनको घरसम्म पुग्ने बाटोमा केही चिह्नहरु छन् । आउनुस् मलाई पछ्याउनुस् ।