Kantipur

२७ जेष्ठ २०८३, बुधबार
निर्मल तामाङ

निर्मल तामाङ

यातायात तथा ट्रान्जिट पूर्वाधारमा केन्द्रित सिभिल इन्जिनियर निर्मल तामाङ हाल संयुक्त राज्य अमेरिकामा सडक, बीआरटी, लाइट रेल ट्रान्जिट, युटिलिटी तथा सहरी पूर्वाधारसम्बन्धी परियोजनामा संलग्न छन् ।

निर्मल तामाङका लेखहरु :

किन आवश्यक छ काठमाडौंमा द्रुत बस यातायात प्रणाली ?

आजको मुख्य प्रश्न धेरै गाडी गुडाउनु होइन, बरु धेरै मानिसलाई सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा गन्तव्यसम्म पुर्‍याउनु हो । अब द्रुत यातायात प्रणालीजस्तो व्यवस्थित सार्वजनिक यातायातको आवश्यकता थप स्पष्ट हुँदै छ ।

11 MINS READ
Why is a rapid bus transport system necessary in Kathmandu?
Link copied successfully