काठमाडौंमा वायुको गुणस्तर: ६१
२१.२८°C काठमाडौं
१९ असार २०८३, शुक्रबार
अधिवक्ता थपलिया ‘एम्नेस्टी इन्टरनेसनल नेपाल’ का निर्देशक हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
उठिबासको ऐनामा राज्यको उल्लंघनकारी, अन्यायी, दमनकारी र असंवेदनशील अनुहार प्रतिविम्बित भएको छ । यो अनुहार बदलिएन र यसले निरन्तरता पाउँदै गयो भने राज्यप्रतिको विश्वासको संकट गहिरिँदै जान्छ र द्वन्द्वलाई जटिल बनाउँदै लैजान्छ ।