Kantipur

१५ असार २०८३, सोमबार
नवीन यादव

नवीन यादव

यादव मधेशको राजनीति, संघीयता, समावेशितालगायतका विषयमा अध्ययन तथा अनुसन्धान गर्छन् ।

नवीन यादवका लेखहरु :

प्रदेशसभाबिना कस्तो संघीयता ?

प्रदेशसभाले प्रदेशको जनमतलाई प्रतिनिधित्व गर्छ । प्रदेश सरकारलाई वैधानिकता प्रदान गर्छ र स्थानीय आवश्यकता तथा प्राथमिकताअनुसार नीति निर्माण गर्ने अधिकार राख्छ । यदि प्रदेशसभा नै हटाइयो भने प्रदेशको राजनीतिक अस्तित्व अर्थहीन बन्छ ।

7 MINS READ
What kind of federalism is there without a provincial assembly?
Link copied successfully