Kantipur

३२ असार २०८३, बिहीबार
नवीन तिवारी

नवीन तिवारी

तिवारी राजनीतिक दर्शनका अध्येता हुन् ।

नवीन तिवारीका लेखहरु :

दुतेर्तेको पाठ : सामाजिक सञ्जालले जन्माउने दुर्घटना

दुतेर्तेजस्ता पात्रको उदयको श्रेय सामाजिक सञ्जाललाई जान्छ । उनीहरूले भीडलाई अल्गोरिदमको सहारामा एकोहोर्‍याउन सफल भए । जसकारण, उनीहरूले सार्वजनिक रूपमा कुनै अराजक अभिव्यक्ति दिए भने पनि समाजले विरोध नगर्ने वा उक्त अभिव्यक्तिको बचाउ गर्ने अवस्था सिर्जना भयो । तर यसरी उदाएका ‘नायक’ ले अन्ततः समाजलाई पुर्‍याउने संकटमै हो ।

7 MINS READ
Duterte's lesson: The disaster that social media can cause
Link copied successfully