काठमाडौंमा वायुको गुणस्तर: १०७
२१.८°C काठमाडौं
२१ जेष्ठ २०८३, बिहीबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
'मैले तरकारी खेती सामान्य रूपमा गरेको छु । जसका कारण डोकोमै बोकेर सदरमुकाम तम्घास ल्याएर आफैं बजार डुलेर बिक्री गर्छु । यसले गर्दा तरकारीले मात्रै होइन, मेरो र मेरो घर–परिवारको मिहिनेतले पनि मूल्य पाइरहेको छ ।