Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
नवीन सुब्बा

नवीन सुब्बा

फिल्म निर्देशक हुन् । उनले 'नुमाफुङ', 'खांग्री : द माउन्टेन', 'गुडबाई काठमान्डु', 'गाउँ आएको बाटो'लगायतका चलचित्र निर्देशन गरेका छन् ।

नवीन सुब्बाका लेखहरु :

सुनौलो भविष्यतर्फ नेपाली सिनेमा

हिजो दर्शक तीन घण्टाको फिल्म हेर्थे, आज उनीहरूलाई दुई घण्टा पनि लामो लाग्छ । धेरैजसो युवा फिल्मलाई १.५ को स्पिडमा फरवार्ड गरेर हेर्न थालेका छन् । यस्तो समयमा दर्शकलाई अढाई घण्टा हलमा बसाएर फिल्म हेराउनु एउटा युद्ध जितेजस्तै हो । 

10 MINS READ
Nepali cinema towards a golden future
Link copied successfully