Kantipur

२३ जेष्ठ २०८३, शनिबार
मारिया रेसा

मारिया रेसा

नोबेल पुरस्कार विजेता पत्रकार मारिया रेसा फिलिपिन्सको सञ्चारमाध्यम र्‍यापलरकी सीईओ हुन् । मलेसियामा आयोजित ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम कन्फ्रेन्स– २०२५ मा उनले दिएको मन्तव्यका आधारमा यो लेख तयार गरिएको हो ।

मारिया रेसाका लेखहरु :

'हामी सबै डिजिटल उपनिवेशवादको सिकार’

विश्वभर नै ‘जेन्डर’ र ‘रेस’ लाई हतियार बनाएर समाजमा विभाजन ल्याइँदो रहेछ, उनीहरूले मेरो रूपरंगको मजाक उडाए, जब उनीहरूले ममा भ्रष्टाचार वा अन्य कुनै खोट भेटाएनन् त्यसपछि छालाको रोग (एक्जेमा) लाई निसाना बनाए, उनीहरूले हरेक तस्बिरमा मेरो छालालाई अझ भद्दा बनाए।

9 MINS READ
'We are all victims of digital colonialism'
Link copied successfully