Kantipur

१३ असार २०८३, शनिबार
मन्दिरा लामिछाने धिमाल

मन्दिरा लामिछाने धिमाल

लामिछाने प्लानेटरी हेल्थ रिसर्च सेन्टरकी निर्देशक हुन् ।

मन्दिरा लामिछाने धिमालका लेखहरु :

‘एलनिनो’ को छायामा नेपाली कृषि अर्थतन्त्र

प्रशान्त महासागरमा बेला–बेला सक्रिय हुने प्राकृतिक तथा जलवायुसम्बन्धी मौसमी प्रणाली ‘एलनिनो’ ले सम्पूर्ण विश्वकै वायुमण्डल बहाव र वायुको चाप खल्बल्याउँछ । प्रत्यक्ष असरस्वरूप नेपालमा कम वर्षा हुन्छ । र, नेपालको मनुसनी प्रणालीमा आधारित हाम्रो रहनसहन, कृषि प्रणाली अनि जीवनशैलीमा गम्भीर असर पर्छ ।

8 MINS READ
Nepali agricultural economy in the shadow of 'El Nino'
Link copied successfully