काठमाडौंमा वायुको गुणस्तर: ३३
२२.४७°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
बेसीको खेतमा तरकारी लगाउने गर्छु । आज पनि बेसीमा फलाएको लसुनको मुठा बोकेर बजार डुलिरहेको छु । अहिले मेरो प्रमुख व्यापार यही हो । यसबाट ६० हजारजति कमाउने योजना छ ।