सिभिल इन्जिनियर तथा अनुसन्धानकर्ता माधव जोशी हाल संयुक्त राज्य अमेरिकास्थित वायोमिङ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनरत छन् ।
आजको मुख्य प्रश्न धेरै गाडी गुडाउनु होइन, बरु धेरै मानिसलाई सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा गन्तव्यसम्म पुर्याउनु हो । अब द्रुत यातायात प्रणालीजस्तो व्यवस्थित सार्वजनिक यातायातको आवश्यकता थप स्पष्ट हुँदै छ ।