काठमाडौंमा वायुको गुणस्तर: ३५
२५.९१°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
उनले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘पालि बुद्धिस्ट स्टडिज’ मा स्नातकोत्तर गरेकी छन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
भगवान् बुद्धले राजमाता महाप्रजापति गौतमीका साथै पाँच सय शाक्य कुमारीलाई भिक्षुणी प्रवज्या दिलाएका थिए । यसरी इतिहासमा पहिलोचोटि बुद्ध शासनमा महिलाले भिक्षुणी बन्ने अवसर पाएका थिए ।