Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
लक्ष्मणदत्त पन्त

लक्ष्मणदत्त पन्त

पन्त मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक हुन् ।

लक्ष्मणदत्त पन्तका लेखहरु :

नियमनको खोलमा नियन्त्रण : अनलाइन मिडिया नियमावली र प्रेस स्वतन्त्रतामाथि ‘ब्याकफायर’

आजको युगमा एक जना पत्रकारले पनि अफिस नखोली प्रविधि प्रयोग गरी ‘डिभाइस बेस्ड जर्नलिज्म’मार्फत सशक्त अनलाइन पोर्टल चलाउन सक्छ । विशेष गरी स्वरोजगारमूलक पत्रकारिता, वैकल्पिक (अल्टरनेटिभ) तथा साना मिडियाहरूका लागि यो तीन जना कर्मचारी राख्नुपर्ने सर्त अनावश्यक आर्थिक र प्रशासनिक बोझ हो ।

6 MINS READ
Control in the Shell of Regulation: Backfires on Online Media Regulations and Press Freedom
Link copied successfully