Kantipur

२२ जेष्ठ २०८३, शुक्रबार
लालबहादुर रैदास (कल्लु)

लालबहादुर रैदास (कल्लु)

लालबहादुर रैदास (कल्लु)का लेखहरु :

‘मेरो जीवन पनि पसिनाले लेखिएको किताबजस्तै हो’

ह्यान्डिल र पांग्रा बिग्रिएर हर्ल्याङ, हर्ल्याङ गर्छ । कतिखेर भाँच्चिएर लडिने हो भनेर सधैं तनाव हुन्छ तर पनि त्यही रिक्सा गुडाएर आफ्नो र परिवारको साँझ-बिहानको छाक जुटाइरहेछन् कपिलवस्तुका लालबहादुर रैदास ।

1 min read
Link copied successfully