काठमाडौंमा वायुको गुणस्तर: ११६
२१.४७°C काठमाडौं
२३ जेष्ठ २०८३, शनिबार
कर्णाली नेचुरल फाइबर इन्डस्ट्री
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
सुर्खेत, दैलेख, जाजरकोट र अछाममा लोक्ता संकलन गर्न ४० समूहमा २१ सय ५८ जना आबद्ध छन्, उनीहरूबाट प्रतिकिलो १२० देखि १५० रुपैयाँको दरले लोक्ता खरिद हुन्छ