Kantipur

११ श्रावण २०८३, सोमबार
कृष्णप्रसाद भुसाल

कृष्णप्रसाद भुसाल

कृष्णप्रसाद भुसालका लेखहरु :

बसाइँ सर्ने चरा : जोखिम बर्ड फ्लुको

कृष्णप्रसाद भुसालको लेखजंगली चराको उपचार र नष्ट असम्भवप्रायः हुन्छ । त्यसैले घरपालुवा चराचुरुंगी तथा स्तनधारी जनावरमा बर्ड फ्लु सर्न नदिने उपाय अवलम्बन गर्नुपर्छ । संक्रमित वा मृत चराको सुरक्षित संकलन र उचित व्यवस्थापन हुनुपर्छ ।  

8 MINS READ
Migratory birds: risk of bird flu

कहाँ गए पानीचरा ?

अढाई दशकअघिसम्म कोशीटप्पु वन्यजन्तु आरक्षका सिमसार क्षेत्रमा मात्र पचास हजार हाराहारी पानीचरा गणना गरिन्थ्यो, अहिले देशभरका सिमसार क्षेत्रमा मुस्किलले पचास हजार पानीचरा भेटिन्छन् । यो गिरावटले बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको ह्रासलाई जनाउँछ ।

1 min read
Where did the water bird go?
Link copied successfully