१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खेलराज पाण्डेय

मेयर, बुटवल

खेलराज पाण्डेयका लेखहरु :

बुटवललाई महानगर घोषणा गर्न मात्र बाँकी

बुटवल झन्डै एक करोड १० लाख वर्षअघि रामपिथेकसको मानव बस्ती अस्थिपञ्जर प्राप्त भएको क्षेत्र हो । यो पुरानो पहिचान भएको क्षेत्र हो । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छैनौं । रामापिथेकस र एक करोड १० लाख वर्षअघिको परिस्थिति आज हामीले बुद्धकालीन समयको २६ सय वर्षअघिको कुरालाई जोडिरहेका छौं ।