काठमाडौंमा वायुको गुणस्तर: ४१
२१.३६°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
मेरो विचारमा अहिलेका युवामा लाज धेरै छ । काम गर्नभन्दा विदेश जान सजिलो ठान्छन् । तर म भन्छु– ‘लाजले पेट भरिँदैन, काम कुनै सानो–ठूलो हुँदैन ।’