काठमाडौंमा वायुको गुणस्तर: ७४
१८.४४°C काठमाडौं
२९ जेष्ठ २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
नेपाली भाषाभन्दा तिब्बती भाषा प्रस्ट बोल्ने याङमावासीसँगको साक्षात्कार, याङमा बस्तीको जनजीवन, बस्तीमाथि रहेको सुन्दर छेर्चेन ताल, याक र चौंरीको बथानसहितको दृश्यले यहाँ पुग्ने जोकोहीको थकान मेटाउँछ ।