Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
गिरिधारी शर्मा पौडेल

गिरिधारी शर्मा पौडेल

पौडेल गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम दिगो विकास लक्ष्यका पूर्वसल्लाहकार हुन् ।

गिरिधारी शर्मा पौडेलका लेखहरु :

कसरी सुधार्ने प्राविधिक शिक्षा ?

सरकारका तीन तहबीच प्राविधिक शिक्षाको कार्यक्षेत्रबारे स्पष्टता छैन, कुन तहले प्राविधिक शिक्षामा के काम गर्ने भन्नेमा अन्योल देखिन्छ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रम संघीयताको अभ्यासअनुसार पुनःसंरचना अत्यावश्यक छ, यसमा तीनै तहका सरकारको भूमिका प्रस्ट हुनुपर्छ ।

1 min read
How to improve technical education?

कसरी सुधार्ने विद्यालय शिक्षा ?

मासिक शुल्कको अधिकतम र न्यूनतम सिलिङ सरकारले तोक्नुपर्छ । निजी विद्यालयले दिने १० प्रतिशत छात्रवृत्तिका लागि गरिब र सीमान्तकृत विद्यार्थीबीच प्रतिस्पर्धा गराउनु उपयुक्त हुन्छ । विद्यार्थीलाई उद्यमशील विषयमा थप अध्ययन गराउन सके देशमै स्वःउद्यम सञ्चालनका लागि प्रोत्साहित गर्न सकिन्छ । 

1 min read
How to improve school education?
Link copied successfully