काठमाडौंमा वायुको गुणस्तर: ७७
१८.०६°C काठमाडौं
२९ जेष्ठ २०८३, शुक्रबार
खनालले जेन-जीको प्रतिनिधित्व गर्छन्।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
विचलन, नेतृत्व संघर्ष र संस्थागत कमजोरीले जेन–जी आन्दोलनको उद्देश्य बिथोलिएको छ । लोकतान्त्रिक समाज निर्माणका लागि विधिको शासन, स्पष्ट एजेन्डा र सुदृढ लोकतान्त्रिक संस्थाहरू अपरिहार्य छन् ।