Kantipur

१९ फाल्गुन २०८२, मंगलबार
डुङ्ली चौधरी

डुङ्ली चौधरी

डुङ्ली चौधरीका लेखहरु :

‘...अनि जीवनभर जुताचप्पल, चुरापोते नलगाउने कसम खाए’

सासु–ससुरासित एक जोर चप्पल र चुरा किनिदिन कति अनुरोध गरें, तर कसैले सुनुवाई गरेनन् । जुत्ताचप्पल विनै जंगल जाने, घाँस दाउरा बोक्ने, ग्वाला जाने, खेतबारी जाने गरे । केही गरी जुत्ताचप्पल लगाउने अवस्था नआएपछि अब जीवनभर जुताचप्पल, चुरापोते र कुनै गहना लगाउँदिन भनेर कसमै खाए ।

5 MINS READ
Link copied successfully