यो समय नयाा शक्तिले जनतामा विश्वास दिलाउने र पुराना दलहरू सच्चिएर जनतामाझ जाने सुनौलो अवसर हो, तर यो अवसर नयाा र पुराना दुवैथरीले गुमाइसकेका छन्
यो समय नयाँ शक्तिले जनतामा विश्वास दिलाउने र पुराना दलहरु सच्चिएर जनतामाझ जाने सुनौलो अवसर हो । तर यो अवसर नयाँ र पुराना दुवैथरीले गुमाइसकेका छन् ।
घटनामा कुन जात, समुदाय र लिंगको व्यक्ति पीडित बनेको छ, त्यसकै आधारमा मात्र न्यायको आवाज बाहिर आउँछ । रिंकु सदा र प्रकृति लम्सालको घटना यसको ताजा उदाहरण हो ।