Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
दीक्षिता कार्की

दीक्षिता कार्की

गायक

दीक्षिता कार्कीका लेखहरु :

दसैंको ‘होमवर्क’ अर्थात् ‘नाइटमेयर’

दसैं–तिहारका लामा बिदामा दिइने ‘होमवर्क’ र स्कुलका परीक्षा सम्झँदा मलाई ‘नाइटमेयर’ हुन्छ । बिदाहरू सक्किने बेला हतारै–हतारमा सक्थें होमवर्क । बिदाबाट होस्टेल फर्कंदा साथीहरूलाई सुनाउन हामीसँग थुप्रै कथाहरू हुन्थे, कुरा गर्ने थुप्रै विषय हुन्थे ।

7 MINS READ
Dashain's 'homework' aka 'nightmare'
Link copied successfully