Kantipur

२२ जेष्ठ २०८३, शुक्रबार

धौली भुल का लेखहरु :

‘गिट्टी लग्ने ठेकेदारले पैसा दिए भने छोरालाई जिल्ला अस्पताल लैजानु छ’

७३ वर्षीया वृद्धा गिट्टी कुटेर छोराको हेरचाहमा जुटेकी छन्, कान्छो छोरो बिरामी हुँदा परिवारको जिम्मेवारी उनकै काँधमा आइपरेको छ।

1 min read
Link copied successfully