चन्द्रप्रकाश बानियाँ

चन्द्रप्रकाश बानियाँका लेखहरु :

भौंज्याहा

वल्लापल्ला गाउँछिमेक सबैतिर हाम्रो घर 'बुढाघर' भनेर चिनिन्छ । हाम्रो घरलाई मिलेको बुढाघरको परिचय यति जब्बर थियो कि त्यो घरको मान्छे राणाकालमा डिट्ठा हुँदा पनि डिट्ठाघर भनिएन । अमाली हुँदा पनि अमालीघर भनिएन ।