चन्द्र गुरुङ

धेरै सजिलो छ

भत्किएको सडकको अनुहार मिलाइदिनु छैनवारि र पारि जोड्ने आकाशेपुल तेर्साइदिनु छैनबाटो, र गल्लीहरु उज्यालो पारिदिनु छैन चोकतिर थुप्रिएको फोहोर उठाइदिनु पनि छैननाबालकलाई ढाँट्नुजस्तै धेरै रमाइलो छ ।

देश

अधबौसे युवकलेमौकामा सदुपयोग गर्नलाईपर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा

चन्द्र गुरुङका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।