काठमाडौंमा वायुको गुणस्तर: ९६
२९.९१°C काठमाडौं
२७ जेष्ठ २०८३, बुधबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
युवाहरू विदेशिएको देख्दा उदेक लाग्छ । म त १३/१४ वर्षदेखि साइकल बनाइरहेको छु । यसैबाट आम्दानी पनि भइरहेको छ । तर यसलाई सानो काम मान्छन् । कुनै काम पनि सानो–ठूलो हुन्छ र ?