काठमाडौंमा वायुको गुणस्तर: ३५
२५.९१°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
दुगड नेपाल वनस्पति घिउतेल उत्पादक संघका अध्यक्ष हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
उद्योगीहरूले मिहिनेत गरेर एउटा ब्रान्ड बनाएका छन्, उनीहरूले न्यून प्रकारका तेल बजारमा पठाएर आफ्नो ब्रान्ड खराब गर्न चाहन्नन् । बजारमा पठाउँदा राम्रो तेल नै पठाउँछन् । बजारमा हुने सानो गल्तीको दोष उद्योगीलाई आउँछ ।