काठमाडौंमा वायुको गुणस्तर: ३५
२५.९१°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
शरीरले धान्न छाडेपछि ठेला गुडाउने काम छाडिदिएँ । तर, थपक्क बसेर खान पुग्ने अवस्था थिएन । काम नगरे के खाने भन्ने चिन्ता सुरु भइहाल्थ्यो । त्यसैले कवाडी समान बटुलेर बेच्ने काम गर्न थालेको हुँ ।