काठमाडौंमा वायुको गुणस्तर: ३५
२५.९१°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
प्रारम्भिक साक्षरताको काम बालबालिकाको परिचित भाषाबाट सुरु गर्नु उचित हुन्छ, बालबालिकाले बुझ्ने भाषाबाट पढ्न र लेख्न सिके भने ती सीपलाई दोस्रो वा तेस्रो भाषामा सहजै स्थानान्तरण गर्न सक्छन् ।