काठमाडौंमा वायुको गुणस्तर: ५४
२०.९६°C काठमाडौं
१० श्रावण २०८३, आइतबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
तरकारी बिक्रीबाट कम्तीमा ३० हजार जति महिनामा कमाइ हुन्छ । यसले मलाई घरखर्च चलेको छ । बजार हिँडेर ‘तरकारी आयो’ भन्दा कुनै लाज वा अप्ठ्यारो मान्दिनँ । काम सानोठूलो भन्ने हुन्न भन्ने लाग्छ ।