बद्रीकुमार गुरागाई

बद्रीकुमार गुरागाईका लेखहरु :

सहकारीमाथि सधैंको अविश्वास

सहकारीको परिभाषा र यसका उद्देश्यबारे हामीकहाँ विभिन्न बुझाइ छन् । कसैकसैले यसलाई अत्यन्त राम्रो मान्छन्, यहीमार्फत समाजवादको यात्रा सम्भव देख्छन् भने कोही यसलाई छाया बैंक र कमजोर अनुगमनले वित्तीय क्षेत्रका लागि चुनौती ठान्छन् । कुरो जे भए पनि सहकारी सर्वसाधारणको अभिन्न अंग भने बनेको छ ।