पेट्रोलियम पदार्थ रहेको पुष्टिबाट हौसिएको सरकारले यसको उत्पादन र भण्डारणमा पनि निकै सक्रियतापूर्वक काम गर्ने हो भने हाम्रै पुस्ताले दैलेखको पेट्रोलियम, धौवधीको फलाम र चुरे भावर क्षेत्रको युरेनियम मात्र हैन, यस्तै पुष्टि हुन बाँकी थुप्रै खानीलाई उपयोग गर्न सक्छ ।
1 min read