काठमाडौंमा वायुको गुणस्तर: ७८
१८.३२°C काठमाडौं
२९ जेष्ठ २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
अछाम र बाजुरामा १३ वटा सडक र ६ वटा मोटरेबल पुलका योजना छन्, तीमध्ये दुईवटा प्रदेश गौरवका योजना हुन् । १४ वटा ठेक्काको पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन सकेन ।