दक्ष नर्सको निरन्तर विदेश पलायन स्वास्थ्य क्षेत्रका लागि ठूलो विडम्बना हो । वर्षौंको लगानीमा तयार पारिएका दक्ष जनशक्ति बाहिरिँदा अस्पतालमा जनशक्ति अभाव हुन्छ नै बाँकी स्वास्थ्यकर्मीमाथि पनि कार्यभार बढ्छ । अन्ततः यसको प्रत्यक्ष असर बिरामीले पाउने सेवाको गुणस्तरमा पर्छ ।
8 MINS READ